मारुती सिमेन्टको डिलर मिट सम्पन्न , ‘विश्वासको एक दशक’ मनाइयो

मारुती सिमेन्टको डिलर मिट सम्पन्न , ‘विश्वासको एक दशक’ मनाइयो

बिराटनगर असार १९ । मारुती सिमेन्टले देशभरका बिक्रेताहरुलाई समावेश गर्दै डिलर मिट कार्यक्रमको आयोजना गरेकोे छ । काठमाडौंको हायात रिजेन्सीमा आयोजित ‘विश्वासको एक दशक’ नामक उक्त कार्यक्रममा ४५० भन्दा बढी डिलरका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । पूर्व मिस नेपाल माल्भिका सुब्बाले सो कार्यक्रमको सञ्चालनको जिम्मेवारी निभाएकी थिइन् ।  

मारुती सिमेन्टका कार्यकारी निर्देशक अनुज राठीले कार्यक्रमको सुरुवातमा उपस्थित सबैलाई स्वागत गर्दै सम्पूर्ण डिलरमा उनीहरुको मेहनत र सहकार्यप्रति कृतज्ञता व्यक्त गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्