एनआईसी एशिया बैंकको बिर्तामोड चारपानेमा शाखा खुल्यो

<span class='c1'>एनआईसी एशिया बैंकको बिर्तामोड</span> <span class='c2'>चारपानेमा शाखा खुल्यो</span>

बिराटनगर असार २१ , एनआईसी एशिया बैंकको बिर्तामोड नगरपालिका वडा नं २, चारपाने, झापामा स्थापित चारपाने शाखाको उद्घाटन भएको छ ।

बिर्तामोड नगरपालिकाका मेयर ध्रुव कुमार शिवाकोटीले उद्घाटन गरेका हुन् । एनआईसी एसिया बैंकको मुलुकभर २२५ शाखा कार्यालयहरु, २१८ एटिएम, १४ वटा एक्सटेन्सन काउण्टर एवं ११ वटा शाखा रहित बैंकिङ्ग सेवा पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्