बिराटनगरको भुडियो ट्रेडिङमा बिभिन्न घरायसी समान

बिराटनगरको भुडियो ट्रेडिङमा बिभिन्न घरायसी समान

बिराटनगर असार २४ , बिराटनगरमा रहेको भुडियो ट्रेडिङमा घरायसी समान उपलब्द हुदै आएको छ । भुडियो ट्रेडिङमा घरको किचनमा प्रयोग हुने बिभिन्न सामान,चिम्नी,वाटर पियुरीफाएर,ग्यास,सरसफाईका बिभिन्न सामानहरु उपलब्द रहेका छन् ।उक्त पसलमा फेवर ब्रान्डको बिभिन्न प्रोडक्स साथै अन्य घरायसी प्रयोगमा आउने अन्य सामग्रीहरु पनि रहेको छन् ।

ट्रेडिङले आगामी दिनमा एसी , आइरन तथा अन्य हरायसी तथा अफिसको लागि चाहिने सामग्री उपलब्ध हुने जनाएको छ । उक्त भुडियो ट्रेडिङ गोल्छा अर्गनाइजेसन अन्तर्गत रहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्