बिराटनगरमा रोजगारी पाउन “पाइला जब” प्रभावकारी बन्दै

बिराटनगरमा रोजगारी पाउन “पाइला जब” प्रभावकारी बन्दै

बिराटनगर असार २७ , रोजगारीको लागि अवसर शृजना गर्न तथा उचित रोजगारमा उचित जनशक्तिलाई व्यस्थापन गर्न बिराटनगरको पाइला जब डट कम युवाहरुमाझ लोकप्रिय हुदै आएको छ ।

पाइला टेक्नोलोजीसले संचालनमा ल्याएको उक्त जब पोर्टलबाट बेरोजगारलाई रोजगारी तथा रोजगारदाताहरुलाई रोजगारी खोज्न सहज भएको पाइला जबका निर्देशक पर्वत राज झा बताउछन ।

बैशाख २०७५ देखि सुरु गरिएको उक्त साइटले ५० बढीलाई रोजगारी प्रदान गरिसकेको झाले जानकारी दिए । हालसम्म १७ बढी कम्पनीसंग पार्टनरसिप गरि रोजगारी खोज्न युवाहरुलाई उक्त कम्पनीले सहजकर्ताको भूमिका खेल्दै आएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्