बिराटनगरको होटेल १०० % को ग्राहकलाई यस्तो अफर !!

<span class='c1'>बिराटनगरको होटेल १०० % को</span> <span class='c2'>ग्राहकलाई यस्तो अफर !!</span>

विराटनगर, असार ३१ , विराटनगरको महाविर चोकमा  सञ्चालनमा रहेको होटेल १०० % ले आफ्नोमा जुनसुकै ग्राहकलाई मोवाईल एण्ड मोवाइल शोरुमबाट मोवाइल खरिद गरेको विल ल्याए ग्राहकलाई सित्तैमा खाजा खुवाउने अफर ल्याएको छ ।

मोवाइल एण्ड मोवाईल शोरुममा मोवाईल खरिद गरेको बिल लिएर होटेल १०० पर्सेन्टमा आए ग्राहकलाई सित्तैमा १ प्लेट मम र एक प्लेट चाउमिन उपलब्ध गराउने व्यवस्था गरिएको होटेल संचालक सुमित जैसवालले जानकारी दिए। उक्त अफर एक महिनाका लागि भएको होटल जैसवालले बताए । साथै यस महिना होटेलमा ग्राहकलाई २० प्रतिशत छुटको अफर दिईएको बताए ।

मोवाईल एण्ड मोवाईल शोरुमका सञ्चालक समेत रहेका मोवाईल एण्ड मोवाईलले ग्राहकले खरिद गरेको मोवाइलमा दिने वारेन्टिको १ वर्षपछि पनि जय गणेश मोवाइलले एकपल्ट निशुल्क मर्मत सुविधा दिने अफर ल्याईएको समेत बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्