बाबा सूर्यमुखी तेलको कन्टेस्ट बिजेतालाई पुरस्कार वितरण

बाबा सूर्यमुखी तेलको कन्टेस्ट बिजेतालाई पुरस्कार वितरण

बिराटनगर असार ३२ , बाबा सूर्यमुखी तेलले आयोजना गरेको विश्वकप फुटबल "प्रेडीक्ट एण्ड विन" कन्टेस्टका बिजेताहरुलाई पुरस्कार वितरण गरिएको छ । बाबा सूर्यमुखी तेलले आफ्नो फेसबुक पेजमा उक्त प्रतियोगिता खेलाएको थियो ।

विश्वकप फुटबलका खेलहरुको नतिजा अनुमान गर्नुपर्ने उक्त प्रतियोगितामा सहि बिजेता अनुमान गर्नेलाई गोलाप्रथाको आधारमा बिजेता बनाइएको बाबा तेलका बजार ब्यस्थापक जितेन शाहले बताए । उनीहरुलाई ५ लिटरको  बाबा सूर्यमुखी तेल पुरस्कारस्वरूप प्रदान गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्