रोजगारी दिन बिराटनगरमा सप्तकोशी जब सेन्टर संचालनमा

<span class='c1'>रोजगारी दिन बिराटनगरमा सप्तकोशी</span> <span class='c2'>जब सेन्टर संचालनमा</span>

बिराटनगर भदौ ६ , रोजगारी नभएका तर शैक्षिक योग्यता वा सीप भएकाहरुको लागि बिराटनगरमा सप्तकोशी जब सेन्टर संचांलनमा आएको छ  । बिराटनगरको ट्राफिक चोकमा रहेको उक्त जब सेन्टरले रोजगारीको लागि सीप अनुसार बिभिन्न रोजगारीका अवसर खोजेर दिने सेन्टरकि संचालीकाा  सरस्वती ओझाले जानकारी दिईन ।

रोजगार चाहने व्यक्तिहरुले आफ्नो बायोडाटा कार्यालयमा बुझाएपछी उक्त सस्थाले बिभिन्न कम्पनीमा रोजगारीको अवसर खोजेर दिने सेवा सुरु गरिएको ओझाको भनाइ छ  । हालसम्म धेरैले  उक्त जब सेन्टरबाट सेवा पाइसकेको ओझाले आवर बिराटनगरलाई जानकारी दिईन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्