यामाहाले बिराटनगरमा मिनी मेला आयोजना गर्ने

यामाहाले बिराटनगरमा मिनी मेला आयोजना गर्ने

बिराटनगर असोज ३ ,

बिराटनगरमा चाडै यामाहा मोटरसाइकल कम्पनीले मिनी मेला आयोजना गर्ने भएको छ । बिराटनगरमा केहि समयमा नै उक्त मेला आयोजना हुन लागेको हो ।

मेलामा फ्री बाइक चेकअप , खानाको स्टल ,मेहन्दी स्टल , बाइक स्टन्ट शो , बाइक सट्टापट्टा लगायतको कार्यक्रम समेत आयोजना हुनेछ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्