बिराटनगरको मोबाइल एण्ड मोबाइलले ल्यायो यस्ता नयाँ योजना !

बिराटनगरको मोबाइल एण्ड मोबाइलले ल्यायो यस्ता नयाँ योजना !

बिराटनगर असोज ३ , तपाइको मोबाइल पुरानो भएको छ ? पुरानो मोबाइल साट्ने सोचमा हुनुहुन्छ भने बिराटनगरको मोबाइल एण्ड मोबाइलले यस्तो सुबिधा लिएर आएको छ ।

मोबाइल एण्ड मोबाइलले पुरानो मोबाइल साटेर नयाँ लैजान चाहनेहरुका लागि एक्स्चेञ्ज अफर सुरु गरेको छ ।

यस अघिका अफरहरुमा ग्राहकको उत्साहजनक उपस्थिती देखिएको भन्दै मोबाइल एण्ड मोबाइलले सिमित समयका लागि एक्स्चेञ्ज अफर सुरु गरेको हो । यसबाट मोबाइल सट्टापट्टा गर्न चाहनेहरुलाई सजिलो हुने विश्वास लिइएको छ ।

अफर अन्तर्गत जुनसुकै ब्राण्डका पुराना स्मार्टफोनसँग नयाँ स्मार्टफोन सट्टा–पट्टा गर्न सकिनेछ । पुरानो स्मार्टफोनको उचित मूल्य लिएर सट्टापट्टा गर्न पाइनुका साथै मोबाइल खरिद तथा मर्मतमा समेत विशेष छुटको व्यवस्था गरिएकोे  मोबाइल एण्ड मोबाइलका निर्देशक सुमित जैसवालले जानकारी दिए ।

मोबाइल एण्ड मोबाइलमा सबै ब्याण्डका मोबाइलहरु बिशेष अफरका साथ होलसेल रेटमा उपलब्द हुदै आएको छ

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्