यस्तो छ बिराटनगरमा यामाहा मिनी मेला (तस्बिर सहित)

यस्तो छ बिराटनगरमा यामाहा मिनी मेला (तस्बिर सहित)

बिराटनगर असोज ५ ,

बिराटनगरमा यामाहा मोटरसाइकल कम्पनीले आयोजना गरेको मिनी मेला सुरु भएको  छ । बिराटनगरको जैन भवनमा आज देखि उक्त मिनी मेला आयोजना हुदैछा असोज ८ गते सम्म चल्ने उक्त मेलामा फ्री बाइक चेकअप,खानाको स्टल ,मेहन्दी स्टल , बाइक स्टन्ट शो , बाइक सट्टापट्टा लगायतको कार्यक्रम समेत आयोजना हुनेछ ।

बिराटनगरका मोटरसाइकल शौखिनका लागि उक्त मेला आकर्षणको केन्द्रमा हुने आयोजकको बिस्वास रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्