विराटनगरमा एमआर डाइग्नोष्टिक सेन्टर सञ्चालनमा , यस्ता छन् सुबिधा !

 विराटनगरमा एमआर डाइग्नोष्टिक सेन्टर सञ्चालनमा , यस्ता छन् सुबिधा !

विराटनगर असोज ६ , विराटनगरमा स्वास्थ्य संस्था खुल्ने क्रम जारी रहेको छ । त्यसैक्रममा शुक्रबार विराटनगर-७ अस्पताल चोकमा नयाँ हेल्थ केयर संस्था सञ्चालनमा आएको छ । ४ करोडौंको लगानीमा एम आर डाइग्नोष्टिक सेन्टर सञ्चालनमा आएको हो । उक्त सेन्टरमा डिजिटल एक्स-रे , फिजियोथेरापी सेवा ,ओपिडी सेवा साथै एलआरएल ल्याब समेत रहेको संचालक प्रियंका चौरसीयाले आवर विराटनगरलाई बताइन् ।

अत्याधुनिक सुविधाका साथ उक्त हेल्थ केयर सञ्चालनमा आएको हुनाले अब काठमाडौ नै स्वास्थ्य उपचारका लागि जानुपर्ने बाध्यता अन्तय भएको सञ्चालकको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्