बिराटनगर असोज १३ , आज विश्व मुटु रोग दिवस । मानव शरीरका अङ्गहरुमध्ये मुटु जटिल प्रकृतिक अङ्ग हो। यो हरपल चलिरहन्छ। छाती भित्र धडकिरहने यो सानो अङ्गले शिर देखि पैतालासम्म प्रभाव पारी राखेको हुन्छ। हामीलाई मुटुरोग लागे नलागेको कसरी पत्ता लगाउन सकिन्छ।