विराटनगरमा जर्मन टेक्नोलोजीको एएसी बलक्सबारे सेमिनार हुने

विराटनगरमा जर्मन टेक्नोलोजीको एएसी बलक्सबारे सेमिनार हुने

विराटनगर असोज १८ , विराटनगरमा जर्मन टेक्नोलोजीको एएसी बलक्स इट्टाबारे सेमिनार हुने भएको छ । साधारण माटोको इट्टा भन्दा ३० देखि ४० प्रतिशत सस्तो हुने उक्त बलक्स बारे विराटनगरको होटल ह्यारिसनमा असोज १९ गते मिट एण्ड ग्रिट कार्यक्रम हुने भएको छ ।

विराटनगरको आधिकारिक विक्रेता गजानन ईन्टरप्राईजेजले उक्ति सेमिनार गर्न लागेको हो । उक्त क्रिस बलक्स अन्य इट्टा भन्दा ८ अौ गुणा ठुलो रहेको र प्रयोग गर्न सजिलो रहेको पनि आयोजकले जनाएको छ ।होटेल ह्यरिसनमा दिउसो २ बजे देखी ६ बजे सम्म उक्त कार्यक्रम हुने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्