बिराटनगरको मोबाईल एण्ड मोबाईलले ल्यायो चाडपर्व लक्षित योजना

बिराटनगरको मोबाईल एण्ड मोबाईलले ल्यायो चाडपर्व लक्षित योजना

विराटनगर,असोज १२

तपाइको मोबाइल पुरानो भएको छ र नयाँ किन्ने सोचमा हुनुहुन्छ भने विराटनगरको मोबाईल एण्ड मोबाईलले दसैं, तिहार तथा छठपर्वको उपलक्ष्यमा ग्राहकहरुका लागि विशेष अफर लिएर आएको छ । मोबाइल खरिद गर्ने ग्राहकलाई बिभिन्न पुरस्कार राखिएको निर्देशक सुमित जैसवालले बताए ।

चाडपर्वलाई लक्षित गरेर विशेष छुटको ब्यबस्था उक्त पसलले गरेको छ ।

ग्राहकहरुलाई पसलले मोबाइल कभर तथा टेम्पर ग्लास निशुल्क उपलब्द गराउने साथै सम्पुर्ण स्मार्टफोनहरुको खरिदमा एक वर्षको वारेन्टिको ब्यबस्था समेत गरेको छ । साथै पसलमा मोबाइलको इन्सुरेन्स समेत गरिनेछ ।

 

 

 

 

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्