बिराटनगरमा खुल्यो आमाज रेस्टुरेन्ट एण्ड बार !

बिराटनगरमा खुल्यो आमाज रेस्टुरेन्ट एण्ड बार !

बिराटनगर असोज २५ , बिराटनगरमा आमाज बेकरीको नाम त तपाईहरुले सुन्नु नै भएको होला ,आमाज बेकरीले अब रेस्टुरेन्ट एण्ड बार पनि संचालनमा ल्याएको छ । विराटनगर मेनराेडकाे अतिथि सदन नजिकै रहेकाे अामाज बेकरीलाइ विस्तार गर्दै आमाज ब्याक्याड रेस्टुरेन्टकाे सुरुवात भएकाे हाे ।

बुधबारबाट संचालनमा आएको उक्त रेस्टुरेन्टमा नयाँ किसिमको पारिवारिक वातावरण साथै लाइभ म्युजिक,होम डीलेभरी लगायतको सुबिधा रहेको संचालक सन्दिप नेपालले जानकारी दिए ।

बिराटनगरमा नयाँ किसिमको खानाको स्वाद साथै रमाइलो पारिवारिक रेस्टुरेन्टको रुपमा आमाज ब्याक्याड रेस्टुरेन्टले सेवा दिने नेपालले बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्