बिराटनगरबाट आजबाट जयदीपको अत्याधुनिक शो रुम संचालनमा आउदै

बिराटनगरबाट आजबाट जयदीपको अत्याधुनिक शो रुम संचालनमा आउदै

बिराटनगर कार्तिक १९ , बिराटनगरबाट आजबाट जयदीप इलेक्ट्रोनिकको अत्याधुनिक शो रुम संचालनमा आउने भएको छ । सन् १९६५ बाट संचालनमा आएको उक्त जयदीप इलेक्ट्रोनिकले गुणस्तरीय बिभिन्न ब्राण्डका इलेक्ट्रोनिक सामान बिक्रिवितरण गर्दै आएको छ।

इलेक्ट्रोनिकले बिभिन्न ब्राण्डका टेलिभिजन ,एसी,वासिंग मेसिन,मोबाइल लगायतका सामान बिक्रिवितरण गर्दै आएको छ । एलजी , सामसुङ , सिजी , नोकिया , भिभो , एमआई , एप्पल लगायतका ब्राण्डका इलेक्ट्रोनिक सामान तथा मोबाइलहरु उक्त पसलमा उपलब्द हुने छन् ।

आज धनतेराशको अवसर पारेर जयदीप इलेक्ट्रोनिकको अत्याधुनिक शो रुम संचालनमा आउन लागेको संचालक प्रन्जल तोदीले जानकारी दिए । बिराटनगर ७ पुरानो डिएसपी कार्यालय छेउमा उक्त शोरुम संचालन हुन लागेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्