एनआईसी एसिया र सानिमा ईन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्झौता

<span class='c1'>एनआईसी एसिया र सानिमा</span> <span class='c2'>ईन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्झौता</span>

काठमाडौं मङ्सिर १२ ।

एनआईसी एशिया बैंकले सानिमा इन्स्योरेन्स कम्पनीसँग बैंकास्योरेन्स सम्झौता गरेको छ । यस सम्झौताअनुसार अब यस बैंकका ग्राहकले मुलुकभर फैलिएको २ सय ६६ वटै शाखाबाट सानिमा इन्स्योरेन्सकको निर्जीवन बीमा पोलिसिी खरिद गर्न सक्नेछन् ।

यससम्बन्धि सम्झौतापत्रमा बैंकको तर्फबाट बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत सुधिरनाथ पाण्डे र इन्स्योरेन्स कम्पनीको तर्फबाट नायब प्रबन्ध निर्देशक सुबोध लाल श्रेष्ठले हस्ताक्षर गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्