दुर्इ वर्षको अवधिमा २५ सय रेनल्ट गाडीको बिक्री

<span class='c1'>दुर्इ वर्षको अवधिमा २५</span> <span class='c2'>सय रेनल्ट गाडीको बिक्री</span>

काठमाडौं मङ्सिर १४।

विशाल समूह अन्तर्गतको एड्भान्स अटोमोबाइलले आक्रामक बजार रणनीति अवलम्बन गर्दै दुर्इ वर्षको अवधिमा २५ सय रेनल्ट गाडी बिक्री गरेको छ। रेनल्टको नेपालको आधिकारिक वितरक एड्भान्स अटोमोबाइल हो।

सन् २०१६ बाट रेनल्टको गाडी नेपालमा बिक्री सुरु भएको थियो ।
एड्भान्स अटोमोबाइलले २५ सय गाडी बिक्रीको अवसरमा एक कार्यक्रम समेत आयोजना गरेको छ । कार्यक्रममा रेनल्ट इन्डियाका उपाध्यक्ष थोमश डबरुएलले ग्राहकलार्इ कारको साँचो हस्तान्तरण गरेका थिए ।

रेनल्टको डस्टर, क्याप्चर र क्विड गाडी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्