सिद्धार्थ बैंकको नयाँ शाखा काँकरभिट्टा र गाइघाटमा

<span class='c1'>सिद्धार्थ बैंकको नयाँ शाखा</span> <span class='c2'>काँकरभिट्टा र गाइघाटमा</span>

बिराटनगर मङ्सिर १८ , सिद्घार्थ बैंकले थप दुई स्थानमा आफ्नो शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । बैंकले झापाको काँकरभिट्टा र उदयपुरको गाइघाटमा नयाँ शाखा कार्यालयबाट सेवा प्रारम्भ गरेको हो ।

बैंकले उक्त क्षेत्रकासर्वसाधारण तथाउद्यमीेमाझ सबै प्रकारका निक्षेप तथाकर्जा कारोवार सुविधा, रकमभुक्तानीलगायत सम्पूर्ण बैंकिङ सेवा पु¥याउने उद्देश्यले उक्त शाखा सञ्चालनमा ल्याएको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्