हेल्थ टिप्स : बदामको तेलको फाइदाहरु यस्ता छन् !!

हेल्थ टिप्स : बदामको तेलको फाइदाहरु यस्ता छन्  !!

बदामको तेलका फाइदाहरुबारे (हेल्थ टिप्स) :

कपाल सम्बन्धी समस्याबाट पीडितका लागि बदामको तेल एकदमै लाभकारी छ। बदामको तेलमा प्रशस्त मात्रामा पोषक तत्व पाइन्छन्, जो कपालका लागि फाइदाजनक हुन्छन्।

१) भिटामिन ‘ई’ युक्त बदामको तेलले कपालको विकास र पोषणमा सहयोग गर्छ। कपाल झर्ने समस्याबाट पनि राहत दिन्छ।
२) बदामको तेलले कपाल नरम र चम्किलो बनाउन मद्दत गर्छ।
३) बदामको तेललाई कपालमा सीधा लगाउन सकिन्छ।
४) कतिपयले बदामको तेल खान्छन् पनि। यसमा प्रोटिन, भिटामिन ‘ई’ आदि पाइन्छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्