विराटनगरको नोबेल मेडिकल कलेजमा एउटा अनौठो बच्चाको जन्म

<span class='c1'>विराटनगरको नोबेल मेडिकल कलेजमा</span> <span class='c2'>एउटा अनौठो बच्चाको जन्म</span>

विराटनगर पुष ६ ।

विराटनगरको नोबेल मेडिकल कलेजमा एउटा अनौठो बच्चाको जन्म भएको छ ।
४० वर्षीय भारतीय नागरिक इफ्रात बानुले आँखा र नाक नभएको अनौठो बच्चा (छोरा) जन्माएकी हुन् । बानुले छैटौं सन्तानको रुपमा जन्म दिएकी उक्त बच्चाको केही समयमै मृत्यु भएको छ ।

चिकित्सकहरुका अनुसार यस्ता अनौठा प्रकृतिका बच्चाहरु सँसारमा हजारौँ वा लाखौंमा एउटाको जन्म हुने गरेको छ । यस्तो समस्यालाई साइक्लोपिया भन्ने गरिन्छ । चिकित्सकहरु यस्तो समस्या साइकोपेम्नि भन्ने टोक्सिङले गर्दा भएको बताउँछन् ।दुर्भाग्यवश ती बच्चाको जन्मिएको केही समयमा नै मृत्यु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्