प्राइम कमर्सियल बैंक पाँचथरको फालेलुङमा पनि

प्राइम कमर्सियल बैंक पाँचथरको फालेलुङमा पनि

बिराटनगर पुष २० , आफ्नो शाखा सञ्जाल विस्तारको क्रममा प्राइम कमर्सियल बैंकले पाँचथरको फालेलुङ गाँउपालिकामा शाखा पुर्याएको छ ।  स्थानीय उद्योगी, व्यवशायी, शिक्षक, समाजसेवी तथा विभिन्न पेशाकर्मीको उपस्थितिमा फालेलुङ गाँउपालिका अध्यक्ष सन्चकुमार केरुङले शाखा कार्यालय उद्घाटन गरे ।

यस शाखाको सञ्चालनपछि बंैकको शाखा कार्यालय संख्या ६९ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्