विराटनगरको ‘मोबाईल एण्ड मोबाईल’ मा नयाँ मोबाइल खरिद गर्दा बिशेष उपहार

विराटनगरको ‘मोबाईल एण्ड मोबाईल’ मा नयाँ मोबाइल खरिद गर्दा बिशेष उपहार

बिराटनगर माघ १ ,

विराटनगरको ‘मोबाईल एण्ड मोबाईल’ मा नयाँ बर्षको  अवसरमा ग्राहकहरुका लागि विशेष अफर ल्याएको छ ।

विराटनगरको हनुमानदास रोडमा रहेको पसलले नयाँ मोबाईलको खरिदमा विशेष छुटको ब्यबस्था साथै उपहारको व्यवस्था गरेको सञ्चालक सुमित जैसवालले बताए ।

उनले सम्पुर्ण स्मार्टफोनहरुको खरिदमा एक वर्षको आधिकारिक वारेन्टिको ब्यबस्था समेत गरेको बताए ।  नयाँ मोबाईल खरिदमा ग्राहकलाई भ्याटबिल दिईने पनि जानकारी दिए  । सामसुङ , ओप्पो, आईफोन, नोकिया, एमआई, भिभो, हवाई लगायतका ब्राण्डका मोबाईलहरु उक्त पसलमा उपलब्ध रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्