इटहरीमा खुल्यो “बिग बार एण्ड ग्रिल” ,तस्बिरमा हेर्नुहोस !

<span class='c1'>इटहरीमा खुल्यो “बिग बार एण्ड</span> <span class='c2'>ग्रिल” ,तस्बिरमा हेर्नुहोस !</span>

बिराटनगर माघ ३ ,

सुनसरीको इटहरीमा एक पछि अर्को होटेल तथा रेस्टुरेन्ट खुल्ने क्रम चलिरहेको छ । यसैबीच , इटहरीमा युवा व्यवसायी किरण कुमार बुढाथोकीले इटहरीमा "बिग बार एण्ड ग्रिल" रेस्टुरेन्ट आजबाट संचालनमा ल्याउदैछन्  । इटहरीको सुर्य कम्प्लेक्समा उक्त रेस्टुरेन्ट संचालनमा आउन लागेको हो ।

रेस्टुरेन्टमा ग्राहकहरुको रोजाइ अनुसार विशेष परिकार, चाइनिज ईन्डियन ,इटालियन, कन्टेनेन्टल नेपाली खानाहरु र कफीको स्वाद लिन सकिने निर्देशक  किरण कुमार बुढाथोकीले जानकारी दिए ।

बिगत लामो समय देश विदेशको अनुभव बटुलेका बुढाथोकीले इटहरी मै होटेल पाथीभरा संचालन गरिरहेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्