आखिर किन रोए सांसद ? यस्तो छ कारण (भिडियाे रिपाेर्ट)

आखिर किन रोए सांसद ? यस्तो छ कारण (भिडियाे रिपाेर्ट)

विराटनगरको आरोहण गुरुकुल सुशीला कोइराला नाटकघरमा ‘मुनामदन’ नाटक हेर्न पुगेका दर्शकको आँखामा आँशु झरेका देखियो । आरोहण गुरुकुलमा केही दिन देखि मञ्चन हूँदै गरेको नाटक हेर्न पुगेका सांसददेखि कलाकार अनि
विद्यार्थीको आँखामा आँशु झर्यो .  नाटक हेरेपछि सहकर्मी प्रेम देवानले तयार पार्नु भएकाे एक रिर्पोट ।

हेर्नुहोस भिडियो ः

https://youtu.be/JbvHnviXxyc

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्