काठमाडौं– नेपाली बजारमा बिहीबार छापावाल सुनको भाउ तोलामा रु १०० ले बढेको छ ।

Advertisement

बुधबार तोलामा ६० हजार १०० मा कारोबार भएको सुनको भाउ आज रु १०० बढेर तोलामा ६० हजार २०० पुगेको हो ।

यस्तै आज तेजावी सुन ५९ हजार ९०० मा कारोबार भइरहेको छ।  यस्तै चाँदी आज तोलामा ७३० रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
बुधबार पनि चाँदी यही भाउमा कारोबार भएको थियो ।

 

 

प्रतिक्रिया लेख्नुहोस