नेपाली बजारमा बिहीबार छापावाल सुनको भाउ तोलामा एक सय रुपैयाले बढ्यो

नेपाली बजारमा बिहीबार छापावाल सुनको भाउ तोलामा एक सय रुपैयाले बढ्यो

काठमाडौं– नेपाली बजारमा बिहीबार छापावाल सुनको भाउ तोलामा रु १०० ले बढेको छ ।

बुधबार तोलामा ६० हजार १०० मा कारोबार भएको सुनको भाउ आज रु १०० बढेर तोलामा ६० हजार २०० पुगेको हो ।

यस्तै आज तेजावी सुन ५९ हजार ९०० मा कारोबार भइरहेको छ।  यस्तै चाँदी आज तोलामा ७३० रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
बुधबार पनि चाँदी यही भाउमा कारोबार भएको थियो ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्