काठमाडौं– जेजे ज्वेलर्सले नयाँ वर्ष २०७६ को अवसरमा “सुनौलो कवच” नामक योजना बजारमा ल्याएको छ ।

Advertisement

 

 

सुन तथा हिराका गहनाहरुमा नेपालीहरुको मन जित्न सफल जेजे ज्वेलसर््ले यस नयाँ वर्ष २०७६ को शुभ अवसरमा ग्राहकहरुको लागि “सुनौलो कवच” नामक योजना बजारमा ल्याएको हो ।

यस योजना अन्तर्गत ग्राहकहरुले १ लाख वा सो भन्दा बढीको सुन तथा हिराका गहनाहरुको खरिदमा निःशुल्क दुर्घटना बिमा प्राप्त गर्न सक्नेछन् ।

प्रतिक्रिया लेख्नुहोस