जेजे ज्वेलर्सको नयाँ वर्षको अवसरमा “सुनौलो कवच” नामक यस्तो योजना

जेजे ज्वेलर्सको नयाँ वर्षको अवसरमा “सुनौलो कवच” नामक यस्तो योजना

काठमाडौं– जेजे ज्वेलर्सले नयाँ वर्ष २०७६ को अवसरमा “सुनौलो कवच” नामक योजना बजारमा ल्याएको छ ।

 

 

सुन तथा हिराका गहनाहरुमा नेपालीहरुको मन जित्न सफल जेजे ज्वेलसर््ले यस नयाँ वर्ष २०७६ को शुभ अवसरमा ग्राहकहरुको लागि “सुनौलो कवच” नामक योजना बजारमा ल्याएको हो ।

यस योजना अन्तर्गत ग्राहकहरुले १ लाख वा सो भन्दा बढीको सुन तथा हिराका गहनाहरुको खरिदमा निःशुल्क दुर्घटना बिमा प्राप्त गर्न सक्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्