बिराटनगरको हाम्रो अस्पतालमा मेगा बैंकको एटिएम प्रयोग गरे २० प्रतिशत सम्म छुट हुने

<span class='c1'>बिराटनगरको हाम्रो अस्पतालमा मेगा बैंकको एटिएम प्रयोग</span> <span class='c2'>गरे २० प्रतिशत सम्म छुट हुने</span>

बिराटनगर बैशाख १६ ,

बिराटनगरको हाम्रो अस्पताल प्रालि र मेगा बैंकबीच छुटको सम्झौता भएको छ। सम्झौता अनुसार मेगा बैंकको एटिएम तथा क्रेडिट कार्डबाट भुक्तानी गरे ग्राहकले २०% सम्म ओपिडीमा साथै १०% अपरेसन लगायत अन्य उपचारमा छुट पाउने उल्लेख छ । हाम्रो अस्पतालमा उपचार गराउन कोहि गएमा उक्त छुट हासिल गर्न सकिनेछ ।

यो छुट कार्डमा उल्लेखित व्यक्ति तथा उनको सन्तान र श्रीमान वा श्रीमतीलाई लागु हुनेछ । उक्त छुटको सम्झौता अन्य अस्पतालसंग पनि गरिने बैंकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्