बिराटनगरको डाइनामिक एजुकेशनले सि-म्याट साथै मेडिकल तयारी कक्षा संचालन गर्ने

बिराटनगरको डाइनामिक एजुकेशनले सि-म्याट साथै मेडिकल तयारी कक्षा संचालन गर्ने

बिराटनगर बैशाख २३ ,

बिराटनगरको महेन्द्र चोकस्थित डाइनामिक एजुकेशनले सि-म्याट साथै मेडिकल तथा इन्जीनियरीङ तयारी कक्षा संचालन गर्ने भएको छ । बिराटनगर र आसपासका बिद्यार्थीहरुको लागि त्रिभुवन विश्वबिद्यालयमा स्नातक पढ्न चाहिने सि-म्याट कोर्ष साथै मेडिकल तथा इन्जीनियरीङ तयारी कक्षा संचालन गर्न लागेको हो । त्यसैगरी डाइनामिकमा कम्पुटर कक्षा , क्यु म्याट साथै भारत , अस्ट्रेलिया लगायतका मुलुकमा समेत पढ्न बिद्यार्थीलाई परामर्श दिने गरिन्छ ।

बिगतका वर्षमा पनि राम्रो नतिजा ल्याउन सफल डाइनामिकले बिराटनगरका बिद्यार्थीलाई उक्त कोर्ष गर्न काठमान्डौ वा बाहिर जानु नपर्ने अवस्था सिर्जना गर्न लागिएको डाइनामिक एजुकेशनका निर्देशक प्रमोद सोनीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्