१३ जेष्ठ २०७७, मंगलवार

बिराटनगरको कन्चंबरिमा “नानोटेक” को नयाँ पसल संचालनमा आउदै

बिराटनगर बैशाख ३० ,

बिराटनगरको कन्चंबरीमा "नानोटेक" को नयाँ पसल संचालनमा आउने भएको छ । जेष्ठ १ गते देखि "नानोटेक" को नयाँ कम्प्युटर पसल संचालनमा आउन लागेको हो ।

नयाँ पसल संचालनको अवसरमा पसलमा ३ दिनसम्म फ्री सर्भिस क्याम्प समेत रहेको पसल सन्चालकले जनाएका छन । "नानोटेक" ले बिभिन्न ब्राण्डका ल्यापटप , कम्प्युटर तथा अन्य सामान पाइनेछ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु



COVID-19 Stat: 2020-5-25

Country Confirmed Death
Nepal6824
India1449504172
China841024638
Malaysia7417115
Qatar4546526
Australia7126102
US166230298220
Saudi Arabia74795399