बिराटनगरको कन्चंबरिमा “नानोटेक” को नयाँ पसल संचालनमा आउदै

बिराटनगरको कन्चंबरिमा “नानोटेक” को नयाँ पसल संचालनमा आउदै

बिराटनगर बैशाख ३० ,

बिराटनगरको कन्चंबरीमा "नानोटेक" को नयाँ पसल संचालनमा आउने भएको छ । जेष्ठ १ गते देखि "नानोटेक" को नयाँ कम्प्युटर पसल संचालनमा आउन लागेको हो ।

नयाँ पसल संचालनको अवसरमा पसलमा ३ दिनसम्म फ्री सर्भिस क्याम्प समेत रहेको पसल सन्चालकले जनाएका छन । "नानोटेक" ले बिभिन्न ब्राण्डका ल्यापटप , कम्प्युटर तथा अन्य सामान पाइनेछ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्