बिराटनगरको इडुमार्कमा सिम्याटको अभिमुखिकरण कार्यक्रम सम्पन्न

बिराटनगरको इडुमार्कमा सिम्याटको अभिमुखिकरण कार्यक्रम सम्पन्न

बिराटनगर जेठ ४,

बिराटनगरमा सिम्याट पढाई हुने इडुमार्क बिराटनगरले सिम्याटको अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ। उक्त कार्यक्रममा ८७ जना बिध्यार्थीको सहभागिता रहेको थियो।

+ २ पछि त्रिभुवन बिश्वबिद्धालय अन्तरगत ब्यवस्थापन संकायमा स्नातक पढ्न प्रतिस्पर्धा गरेर भर्ना हुनलाई लिने सिम्याट कक्षाको अभिमुखिकरण सम्पन्न भएको छ।

उक्त कार्यक्रममा महेन्द्र मोरङ क्याम्पसका शिक्षक डा भबिश्य मिश्रा, एम्स कलेजका प्रिन्सिपल सिएम बस्नेत , एडुमार्कका निर्देशक रबि गुप्ता , एके दास , कबिराज पौडेल लगायतले बोलेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्