४ आश्विन २०७६, शनिबार

बिराटनगरमा शनिबार क्युलिनेरी आर्ट्स समन्धी कार्यशाला हुदै

बिराटनगर जेठ १० ,

बिराटनगरमा पनि हस्पिटालिटि क्षेत्रमा बिद्यार्थीको आकर्षण बढ्न थालेको छ । बिराटनगरमा जेठ ११ गते क्युलिनेरी आर्ट्स समन्धी कार्यशाला आयोजना हुने भएको छ । प्यासफिक हस्पिटालिटि क्युलिनेरी एकेडेमीको आयोजनामा बिराटनगरको बिग होटेलमा शनिबार उक्त कार्यक्रम हुन लागेको हो ।

शनिबार दिउसो १० बजे देखि २ बजे सम्म हस्पिटालिटि क्षेत्रमा रोजगारीको सम्भावना बिषयमा सेमिनार हुन लागेको आयोजकले जनाएको छ ।  सेमिनारमा प्रवेश निशुल्क गरिएको छ ।

 

सम्बंधित खबरहरु


प्रतिक्रिया लेख्नुहोस