बिराटनगरमा निशुल्क होटेल म्यानेजमेन्ट कक्षा सुरु गर्दै नमस्कार होटेल

बिराटनगरमा निशुल्क होटेल म्यानेजमेन्ट कक्षा सुरु गर्दै नमस्कार होटेल

बिराटनगर जेठ २४ ,

बिराटनगरमा बिद्यार्थीहरुको लागि निशुल्क होटेल म्यानेजमेन्ट कक्षा सुरु हुने भएको छ । भाजु युबराज फाउन्डेसनको आयोजना   तथा नमस्कार होटेल स्कुलको सहकार्यमा उक्त तालिम होटेल नमस्कारमा सुरु हुन लागेको हो ।

२५ दिने होटेल म्यानेजमेन्ट तालिममा बारिस्ता तालिम , बार तालिम तथा नेपाली कुजिन समन्धी तालिम हुने सस्थाका निर्देशक युनेश राज श्रेष्ठले जानकारी दिए । देशमा रहेको बेरोजगारी समस्यालाई हल गर्न होटेल स्कुलले २५ जना बिद्यार्थीलाइ उक्त   तालिम निशुल्क दिन लागेको श्रेष्ठले बताए ।

ईच्छुकले जेठ ३२ गते सम्ममा आवेदन दिन पनि उनले आग्रह गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्