४ आश्विन २०७६, शनिबार

मेगा बैंक बिराटनगर र सुपर डानिस चस्मा घरबीच सम्झौता , यस्ता फाइदा ग्राहकलाई !

बिराटनगर जेठ ३१ ,

मेगा बैंक बिराटनगर शाखा र डानिस चस्मा घरबीच सम्झौता भएको छ । बिराटनगरमा भएको एक कार्यक्रमका बिच बैक र चस्मा घर बिच छुट दिने बारेमा सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।

सम्झौता पत्रमा बैंकका कर्मचारी, डेबिट तथा क्रेडिट कार्ड भएका खातावालालाई डानिस चस्मा घरमा बिशेष छुटको ब्यवस्था गरिएको छ । सम्झौता अनुसार ५ देखि १५ प्रतिशतसम्म छुटको ब्यवस्था गरिएको छ ।

मेगा बैंकले बिभिन्न सप्लायर्स तथा ब्यापारिक सस्थासंग सम्झौता गर्दै आएको छ ।

सम्बंधित खबरहरु


प्रतिक्रिया लेख्नुहोस