अब बिराटनगरको “मोबाइल एण्ड मोबाइल” पसलबाट मोबाइल खरिद गर्दा मोबाइलको बिमा हुने

<span class='c1'>अब बिराटनगरको “मोबाइल एण्ड मोबाइल” पसलबाट</span> <span class='c2'>मोबाइल खरिद गर्दा मोबाइलको बिमा हुने</span>

बिराटनगर जेठ ३१ ,

बिराटनगर शनिमन्दिरमा रहेको "मोबाइल एण्ड मोबाइल" पसलले ग्राहकको लागि नयाँ अफर लिएर आएको छ  ।  मोबाइल एण्ड मोबाइलबाट कुनै पनि ब्राण्डका मोबाइल खरिद गर्दा मोबाइलको बिमा हुने भएको छ ।

मोबाइल हराएमा , बिग्रिएमा उक्त पसलमा गएर बिमा रकम दाबी गर्न सकिने सुबिधा सहित आएको मोबाइल एण्ड मोबाइल पसलका संचालक सुमित जैसवालले बताए । उक्त पसलले पहिलोपटक बिराटनगरमा उक्त सुबिधा लिएर आएको  जैसवालले जानकारी दिए ।

उक्त बिमा रकमको लागि केहि पसलका सर्तहरु पनि लागु हुने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्