बिराटनगर जेठ ३१ ,

Advertisement

बिराटनगर शनिमन्दिरमा रहेको “मोबाइल एण्ड मोबाइल” पसलले ग्राहकको लागि नयाँ अफर लिएर आएको छ  ।  मोबाइल एण्ड मोबाइलबाट कुनै पनि ब्राण्डका मोबाइल खरिद गर्दा मोबाइलको बिमा हुने भएको छ ।

मोबाइल हराएमा , बिग्रिएमा उक्त पसलमा गएर बिमा रकम दाबी गर्न सकिने सुबिधा सहित आएको मोबाइल एण्ड मोबाइल पसलका संचालक सुमित जैसवालले बताए । उक्त पसलले पहिलोपटक बिराटनगरमा उक्त सुबिधा लिएर आएको  जैसवालले जानकारी दिए ।

उक्त बिमा रकमको लागि केहि पसलका सर्तहरु पनि लागु हुने उनले बताए ।

प्रतिक्रिया लेख्नुहोस