बिराटनगरमा नृत्य सिक्न चाहनेलाई टच डान्स स्टुडियोको यस्तो अफर

बिराटनगरमा नृत्य सिक्न चाहनेलाई टच डान्स स्टुडियोको यस्तो अफर

बिराटनगर असार ६ ,

बिराटनगरमा लोकप्रिय नृत्य समुह "टच डान्स स्टुडियो" ले नृत्य सिक्न चाहनेलाई अफर लिएर आएको छ । उक्त डान्स स्टुडियोले निशुल्क १० दिन नृत्य सिक्न सकिने अफर दिएको छ । बिराटनगर-१० कलेज रोडमा रहेको उक्त समुहले  हिप-अप,जुम्बा,बि बोइंग,बलिउड लगायतका डान्स सिकाउदै आएको छ ।

उक्त स्टुडियोमा डान्स सिक्न महिनाको १२ सय देखि फि सुरु हुने समुहका निश्चल राणा मगरले जानकारी दिए । हाल बालबालिका देखि घर गृहणी सम्म उक्त टच डान्स स्टुडियोमा नृत्य सिक्न आउने गरेको पनि मगरले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्