विराटनगरको आरके अस्पतालमा मेगा बैंकको विशेष छुट हुने

<span class='c1'>विराटनगरको आरके अस्पतालमा  मेगा</span> <span class='c2'>बैंकको विशेष छुट हुने</span>

विराटनगर, ६ असार । विराटनगर ८ मा रहेको आर के चिल्ड्रेन्स हस्पिटल र मेगा बैंक बिच विशेष छुटको सम्झौता भएको छ ।
बिराटनगरमा भएको एक कार्यक्रमका बिच बैक र हस्पिटल बिच एक आपसमा छुट दिने बारेमा सम्झौता पत्रमा हस्ताक्षर भएको हो । सम्झौता पत्रमा बैंकका कर्मचारी, डेबिट तथा क्रेडिट कार्ड भएका खातावालालाई बिशेष छुटको ब्यवस्था गरिएको बैकका म्यानेजर सदिप ढकालले जानकारी दिए ।
सम्झौता अनुसार ५ देखि १५ प्रतिशतसम्म छुटको ब्यवस्था गरिएको छ । बैकका सेवाग्राहीलाई अस्तालमा ओपीडी, दन्त परिक्षण, वेड चार्ज, ल्याव टेष्ट, लगायतका सेवामा विशेष छुटको व्यावस्था गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्