एनआईसी एशियाको कार्डबाट दराजको मोबाइल किन्दा २५ प्रतिशत छुट

एनआईसी एशियाको कार्डबाट दराजको मोबाइल किन्दा २५ प्रतिशत छुट

काठमाडौं असार १० ।

एनआईसी एशिया बैंकको डेबिड वा क्रेडिट कार्डमार्फत् अनलाइन पेमेन्ट गरीे दराज अनलाइन सपिङको मोबाइल विकमा मोबाइल फोन किन्दा २५ प्रतिशत वा अधिकतम ५ हजार रुपैयाँसम्म छुट प्राप्त गर्न  सकिने भएको छ ।

मोबाईल विक  असार ९ देखी सुरु भएको छ भने १५ गते चल्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्