बिराटनगरको मोबाइल एण्ड मोबाइलको एसईइ दिएका बिद्यार्थीको लागि बिभिन्न अफर

<span class='c1'>बिराटनगरको मोबाइल एण्ड मोबाइलको एसईइ</span> <span class='c2'>दिएका बिद्यार्थीको लागि बिभिन्न अफर</span>

बिराटनगर असार १८ ,

बिराटनगरको मोबाइल एण्ड मोबाइलले एसईइ दिएका बिद्यार्थीको लागि बिभिन्न अफर लिएर आएको छ । पसलले एसईइ दिएका बिद्यार्थीले उक्त पसलबाट मोबाइल खरिद गरेमा निशुल्क मोबाइलको बिमा साथै बिद्यार्थीको लागि विभिन्न् उपहारका योजना पनि लिएर आएको छ ।

बिद्यार्थीको लागि लक्की ड्र मार्फत अन्य बिशेष पुरस्कार समेत राखिएको संचालक सुमित जैसवालले जानकारी दिए ।

मोबाइल एण्ड मोबाइलमा सबै ब्याण्डका मोबाइलहरु बिशेष अफरका साथ होलसेल रेटमा उपलब्द हुदै आएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्