सुनको भाउ अझै उकालो : एकै दिन तोलामा १५ सयले बढ्यो

<span class='c1'>सुनको भाउ अझै उकालो : एकै</span> <span class='c2'>दिन तोलामा १५ सयले बढ्यो</span>

काठमाडौं । दैनिक जसो नयाँ रेकर्ड मुल्य कायम भएको सुनको भाउ आज पनि उकालोे लागेको छ ।

अन्तर्राष्ट्रियय बजारलाई पच्छ्याउदै आज(बुधबार) स्थानीय बजारमा छापावाल सुन तोलामा १५ सयले बढेर ६९ हजार ५ सय रुपैंयामा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

पछिल्लो १ हप्तामा सुनको मुल्य करिब ४ हजारले वृद्धि भएको हो । मंगलबार तोलामा २ सयले वृद्धि भई ६८ हजारमा कारोबार भएको थियो ।

आज चाँदीको भाऊमा पनि बृद्धि भयो । चाँदीको भाऊ पनि तोलामा १५ रुपैयाँले बृद्धि भइ ८ सय १० रुपैंयामा कारोबार भएको महासंघले जनाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंन्स १४ सय ९७ डलर हाराहारीमा कारोबार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्