सेन्चुरी बैंक बिराटनगरको सरसफाइ कार्यक्रम सम्पन्न

सेन्चुरी बैंक बिराटनगरको सरसफाइ कार्यक्रम सम्पन्न

बिराटनगर साउन २६ ,

बिराटनगरको सेन्चुरी बैंकको आयोजनामा एकदिने सरसफाइ कार्यक्रम सम्पन्न भएको छ ।  बैंकको बिराटनगर ब्रान्चको आयोजनामा बिराटनगरको बिराटेश्वर मन्दिर परिसरमा सरसफाई कार्यक्रम आयोजना गरिएको हो । उक्त सरसफाई कार्यक्रममा बैंकका प्रदेश इन्चार्ज दिपक पौडेल , बिराटनगर ब्रान्च म्यानेजर प्रशान्त कुमार झा लगायत बैंकमा कर्माचारीहरुको उपस्तिथी रहेको थियो ।

बैंकले आफ्नो सामाजिक उत्तरदायित्वको निर्वाह गर्न उक्त कार्यक्रम गरिएको बिराटनगर ब्रान्च म्यानेजर प्रशान्त कुमार झाले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्