बिराटनगरको मोबाइल एण्ड मोबाइल पसलमा रक्षा बन्धनको अवसरमा  बिभिन्न अफर

बिराटनगरको मोबाइल एण्ड मोबाइल पसलमा रक्षा बन्धनको अवसरमा  बिभिन्न अफर

बिराटनगर साउन २९  ,

बिराटनगरको मोबाइल एण्ड मोबाइलले रक्षा बन्धनको अवसरमा  बिभिन्न अफर लिएर आएको छ । पसलले रक्षा बन्धनको लागि  उक्त पसलबाट मोबाइल खरिद गरेमा  ग्राहकको लागि विभिन्न् उपहारका योजना लिएर आएको छ ।

ग्राहकको लागि लक्की ड्र मार्फत अन्य बिशेष पुरस्कार समेत राखिएको संचालक सुमित जैसवालले जानकारी दिए । पुरस्कारहरुमा निशुल्क टेम्पर ग्लास , फिल्मको टिकट , मोबाइल कभर , छुट भौचर लगायतको व्यवस्था गरिएको संचालक जैसवालले बताए ।

मोबाइल एण्ड मोबाइलमा सबै ब्याण्डका मोबाइलहरु बिशेष अफरका साथ होलसेल रेटमा उपलब्द हुदै आएको छ।

साथै पसलमा सामसुङको नोट १० र नोट १० प्लसको पनि बुकिंग सुरु गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्