आज बिहीबार तोलामा १२ सय रुपैयाँले सुनको मूल्य बढ्यो

<span class='c1'>आज बिहीबार तोलामा १२ सय</span> <span class='c2'>रुपैयाँले सुनको मूल्य बढ्यो</span>

काठमाडौं । पछिल्लो समय सुनको मूल्यले हरेका दिन नयाँ कीर्तिमान कायम गरिरहेको छ । आज (बिहीबार) सुन तोलामा ७१ हजार ५ सय रुपैयाँ पुगेको छ ।

अघिल्लो दिन ७० हजार ३ सय रुपैयाँ रहेको सुन बिहीबार तोलामा १२ सय रुपैयाँले बढेको हो ।यता तेजाबी सुन ७१ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

चाँदीको मूल्य पनि तोलामा २० रुपैयाँले बढेर तोलाको ८४० पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्