नेपाली कथनाक चलचित्र ‘ऐश्वर्य’ युट्युबमा रिलिज (भिडियो सहित)

नेपाली कथनाक चलचित्र ‘ऐश्वर्य’ युट्युबमा रिलिज (भिडियो सहित)

काठमाडौं । नेपाली कथनाक चलचित्र ‘ऐश्वर्य’ युट्युबमा रिलिज गरिएको छ । दिवाकर भट्टराईको निर्देशन रहेको चलचित्र आज युट्युबमा रिलिज गरिएको हो ।

रमेश उप्रती, दीपिका प्रसाईं, केकी अधिकारी, निर्मल शर्मा, प्रशान्त ताम्राकार लगायत मुख्य भूमिकामा छन् ।

चलचित्रमा निर्मल शर्मा, अर्जुन श्रेष्ठ र किरण राना उप्रेतीले लगानी रहेको छ

https://www.youtube.com/watch?time_continue=1&v=vOzk9c4ZM_g

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्