सप्तकोशी सिमेन्ट सामाजिक कार्यमा , कटहरीमा निशुल्क आँखा शिबिर

<span class='c1'>सप्तकोशी सिमेन्ट सामाजिक कार्यमा ,</span> <span class='c2'>कटहरीमा निशुल्क आँखा शिबिर</span>

बिराटनगर भदौ १ ,

सप्तकोशी सिमेन्टको आयोजनामा एक दिने निशुल्क शिबिर शनिबार सम्पन्न भएको छ । बिराटनगरको बिराटनगर आँखा अस्पतालको प्राबिधिक सहयोगमा मोरङ कटहरीको श्री आधारभूत बिध्यलायामा उक्त निशुल्क आँखा जाच शिबिर सम्पन्न भएको हो । उक्त जाच शिबिरमा कटहरीका स्थानीयवासीले आफ्नो आँखा तथा कान जाच गराएका थिए ।

सप्तकोशी सिमेन्टले सामाजिक उत्तरदायीत्व स्वरूप उक्त कार्यक्रम आयोजना गरेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्