उर्लाबारीमा निकालिने राधाकृष्ण रथयात्रा यो बर्ष पनि भब्य रुपमा मनाईने

<span class='c1'>उर्लाबारीमा निकालिने राधाकृष्ण रथयात्रा यो</span> <span class='c2'>बर्ष पनि भब्य रुपमा मनाईने</span>

उर्लावारी । श्रीकृष्णजन्माष्टमीको भोलीपल्ट उर्लाबारीमा निकालिने राधाकृष्ण रथयात्रा यो बर्ष पनि भब्य रुपमा मनाईने भएको छ । अपरान्ह २ बजे उर्लाबारी ७ मिलडाँडा स्थित श्री कृष्ण मन्दिरबाट रथयात्रा निकालिने आयोजक श्रीकृष्ण मन्दिर ब्यवस्थापन समितिले जनाएको छ ।
मन्दिरबाट शुरु हुने रथले स्कुलडाँडा हुँदै आइतबारे चौकबाट उर्लाबारी चौक, हाटखोला, चिउरा मिल र चिउरा मिलबाट पुनः श्रीकृष्ण मन्दिर पुगेर विश्राम गरिने रथयात्रा समारोह समितिका सचिव गजेन्द्र दंगालले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्