आज सुनको मूल्य घट्यो, चाँदी स्थिर

<span class='c1'>आज सुनको मूल्य</span> <span class='c2'>घट्यो, चाँदी स्थिर</span>

काठमाडौं भदौ १९ ,

बिहीबार सुन तोलामा १ सय रुपैयाँले घटेको छ। बुधबार १ हजार रुपैयाँले बढेर ७३ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुन आज १ सयले घटेर ७३ हजार ४सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ।

चाँदीको भाउ भने स्थिर छ। आज चाँदी तोलाको ९४० रुपैयाँमा कारोबार भइरहेको छ।एक महिनादेखि सुनको भाउमा उतावचढाव भइरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्