२७ आश्विन २०७६, सोमबार

लगातार बढेको सुनको मूल्य घट्यो , आजको मूल्य यस्तो

काठमाडौँ । मंगलबार सुनको मूल्य घटेको छ । सुनचाँदीको बजारमा मंगलबार छापावाल सुन ७१ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यसैगरी, तेजाबी सुन ७० हजार ७ सयमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

चाँदी तोलामा ८७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । सोमबार छापावाल सुन प्रतितोला ७१ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो। चाँदी ८८० रुपैयाँमा कारोबार भएको थियो।

सम्बंधित खबरहरु


प्रतिक्रिया लेख्नुहोस