विराटनगरमा यमाहा माेटरसाइकको महामेला, अफर नै अफर

विराटनगरमा यमाहा माेटरसाइकको महामेला, अफर नै अफर

विराटनगर, भदौ २५ । विराटनगरमा यमाहा माेटरसाइकको महामेला सुरु भएको छ । आउदै गरेको दशैं तिहार तथा छठ पर्वलाई लक्षित गरी यमाहा माेटरसाइककाे ‘महामेला सुरु गरेको हो । विराटनगरस्थित जैन भवनमा सोमबारबाट सुरु मेला बिहीबारसम्म सञ्चालन हुनेछ ।

 

चार दिनसम्म सञ्चालन हुने मेलामा एक्सचेन्ज अफरसहित विभिन्न योजना समावेश गरिएको यमाहाको विराटनगर विक्रेता तिरुपति अटो प्यालेसका सञ्चालक आकाश पराजुलीले जानकारी दिए । मेलामा २ लाख रुपैयाँदेखि ४ लाख ५० हजार रुपैयाँसम्मका मोटरसाइकल तथा स्कुटर राखिएको  उनले बताए ।

मेलामा पुराना बाइकसँग नयाँ बाइक एक्सचेञ्जसँगै इन्सुरेन्स, फाइनान्स,  १ लाख सम्म छुट सहितकाे अफरहरू राखिएकाे छ । मेलामा यमाहाका नयाँ डिजाइनका मोटरसाइकलहरू मुख्य आर्कशणको रूपमा छन् ।

मेलामा यमाहा एमटी १५, एभेनजर भर्जन ३ लगायत अन्य डिजाइनका मोटरसाइकलहरू छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्