बिराटनगरमा सेन्चुरी बैंक र फिलगुड रेस्टुरेन्टबीच सम्झौता

बिराटनगरमा सेन्चुरी बैंक र फिलगुड रेस्टुरेन्टबीच सम्झौता

बिराटनगर भदौ २४, 

बिराटनगरको सेन्चुरी बैंक र फिलगुड रेस्टुरेन्टबीच सम्झौता भएको छ  । सम्झौता अनुसार उक्त रेस्टुरेन्टमा सेन्चुरी बैंकको कुनै पनि डेबिट वा क्रेडिट कार्ड प्रयोग गरि भुक्तानी गरेमा उक्त ग्राहकको लागि १०% सम्म छूटको व्यवस्था गरिएको छ ।

सम्झौता पत्रमा रेस्टुरेन्टका निर्देशक निर्जल कुमार श्रेष्ठ र बिराटनगर ब्रान्चका म्यानेजर प्रशान्त कुमार झाले हस्ताक्षर गरेका छन् । सेन्चुरी बैंकले बिभिन्न योजना सहित आफ्नो बजार व्यस्थापनको कार्यलाइ अगाडी बढाउदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्